कांग्रेस निर्वाचन : ११ सय मत गन्दा शशांक पहिलो, ३५ भित्र को को परे ?


न्युज अफ नेपाल, काठमाडौं।

 नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदको मतगणना जारी छ । पार्टी कार्यालय सानेपामा बिहानदेखि शुरु भएको मतगणनामा निर्वाचन समितिले हालसम्म मत परिणाम सार्वजनिक गरेको छैन ।

निर्वाचन समिति स्रोतका अनुसार ११ सय गणना हुँदा डा। शशांक कोइराला पहिलो स्थानमा छन् । उनले ८८२ मतप्राप्त गरेका छन् । उनीपछि बालकृष्ण खाण, उदय समसेर राणा, रमेश लेखक छन् ।

११ सय गणनामा कसले कति मत पाए ?

शशांक कोइराला = ८८२
बालकृष्ण खाण = ७९७
उदय सम्सेर राणा = ७५१
रमेश लेखक = ७०३
दिलेन्द्र प्रसाद बडु = ६८५
बल बहादुर केसि = ६९८
मोहन बहादुर बस्नेत = ६९१
ज्ञानेन्द्र बहादुर कार्की = ६७८
गोपालमान श्रेष्ठ = ६५७
एनपी साउद = ६१३
दिनेश कोइराला = ६१३
रामशरण महत = ६०९
अर्जुननर्सिङ केसी = ६०२
गुरु बराल = ६०१
सुनिलबहादुर थापा = ६००
कुन्दनराज काफ्ले = ५९९
गणेश लामा = ५८९
जिपछिरिङ्ग लामा = ५८८
रामहरि खतिवडा = ५७८
गोबिन्द भट्टराई  = ५६६
नैनसिंह महर= ५१४
जितजङ्ग बस्नेत = ५१३
सुरेन्द्रराज पाण्डे = ५०१
तारणीदत्त चटौत= ४६७
त्रैलोक्यप्रताप सेन =४६५
लोकेश ढकाल = ४५५
टेकराज पौडेल = ४१३
मदन अमात्य = ४०९
पध्मनारायण चौधरी = ३९९
केदार कार्की = ३९६
अजयबाबू सिवाकोटी = ३९२
मोहन आचार्य = ३९०
शंकर भण्डारी = ३८८
धावा गुरुङ = ३८६
सुरेशचन्द्र चालिसे = ३८२