मुख्यमन्त्री शाहीलाई पराजित गर्दै पाण्डे बने कांग्रेस सहमहामन्त्री

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सह(महामन्त्रीको पिछडिएको क्षेत्रमा बद्री पाण्डे विजयी भएका छन् । शेखर कोइराला पक्षका पाण्डेले २४११ मत प्राप्त गरे ।

यस्तै देउवा पक्षका जीवनबहादुर शाहीले २१३३ मत प्राप्त गरे । पराजित शाही कर्णाली प्रदेशका बहालवाला मुख्यमन्त्री हुन् ।