कांग्रेस सहमहामन्त्रीको मतगणना सुरु हुँदै

फाइल तस्बिर

न्युज अफ नेपाल, काठमडौं ।

नेपाली कांग्रेसको सहमहामन्त्री पदको मत गणना सुरु हुन लागेको निर्वाचन समितिले जनाएको छ । सहमहामन्त्री पदको महिला, दलित, जनजातितर्फ मतगणना गर्न लागिएको हो ।

समितिले सभापति, उपसभापति र महामन्त्री पदको मतगणना सकेर नतिजा सार्वजनिक गरिसकेको छ ।