काठमाडौँ ।
नेपाली कांग्रेसको उपसभापति पदको मतगणना जारी छ । हालसम्म ३५५८ मत गणना हुँदा उपसभापतिका उम्मेदवार पूर्णबहादुर खड्काले लिड गरिरहेका छन् ।
खड्काले १६३४ पाएका छन् । यस्तै १४४३ मत ल्याएर विजयकुमार गच्छदारले खड्कालाई पछ्याइरहेका छन् । यस्तै धनराज गुरुङले १४३७ मत ल्याएका छन्। भने डा चन्द्र भण्डारीले १२५७ मत पाएका छन् ।











प्रतिक्रिया