न्युज अफ नेपाल, काठमाडौं ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको मतगणना सुरु भएको छ । उपसभापतिको मतगणना पार्टी कार्यालय सानेपामा तीन ठाउँमा गरिएको निर्वाचन समितिले जनाएको छ ।
कांग्रेसमा दुई जना उपसभापतिका लागि ७ जना प्रतिस्पर्धामा छन् ।











प्रतिक्रिया