अपडेट : देउवा जित नजिक, ३५६४ मतगणनामा पाए २११८ मत


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको नेतृत्व चयनका लागि भएको दोस्रो निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म ३५६४ मतगणना भएको छ । जसमध्ये शेरबहादुर देउवाले २११८ मत प्राप्त गरेका छन् ।

भने शेखर कोइरालालो १४१९ मत ल्याएका छन् । यस्तै २७वटा मत बदर भएका छन् । अब देउवा जित नजिक पुगेका छन् । कोइराला भने भारी मतले पछि परिरहेका छन् ।