अपडेट : देउवाले १८४४ मत पाउँँदा शेखरको ११९५



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको नेतृत्व चयनका लागि भएको दोस्रो निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म ३०६३ मतगणना भएको छ । जसमध्ये शेरबहादुर देउवाले १८४४ मत प्राप्त गरेका छन् । भने शेखर कोइरालालो ११९५ मत ल्याएका छन् । यस्तै २४ वटा मत बदर भएका छन् ।

प्रतिक्रिया दिनुहोस्