अपडेट : १८०० मतगणना हुँदा शेखर ७४१, देउवाको कति ?



न्युज अफ नेपाल, काठमाडौं ।

कांग्रेसको नेतृत्व चयनका लागि भएको दोस्रो चरणको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म १८०० मत गणना हुँदा सभापतिका प्रत्यासी शेरबहादुर देउवाले १०४० र शेखर कोइरालालले ७४१ मत प्राप्त गरेका छन् ।

दोस्रो चरणमा खसेको कुल मत संख्याका आधारमा अब कांग्रेस सभापतिमा निर्वाचन हुन २२८२ मत आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस्