न्युज अफ नेपाल, काठमाडौं ।
नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ । मंगलबार राति अबेर सम्पन्न दोस्रो चरणको निर्वाचनको मत गणना राष्ट्रियसभा गृहमा जारी छ ।
सभापतिका प्रत्यासी शेरबहादुर देउवाले सुरुदेखि नै अग्रता लिइरहेका छन् । अहिलेसम्म ९९९ मत गणना हुँदा देउवाले ५९० मत प्राप्त गरेका छन् । सभापतिका अर्का प्रत्यासी शेखर कोइरालाले ४०१ मत प्राप्त गरेका छन् ।











प्रतिक्रिया