न्युज अफ नेपाल, काठमाडौं ।
नेपाली कांग्रेसको सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म २०० वटा मत गणना भएको छ ।
सभापतिका प्रत्यासी शेरबहादुर देउवाले ११२ मत पाएका छन् भने शेखर कोइरालाले ८७ मत पाएका छन् ।

प्रतिक्रिया