न्युज अफ नेपाल, काठमाडौं ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयन प्रक्रिया चलिरहेको छ । पहिलो चरणमा सभापतिमा कुनै पनि
उम्मेदवारहरुले बहुमत हासिल गर्न नसकेपछि मंगलबार फेरि निर्वाचन भएको छ । मंगलबार अबेर राति सकिएको निर्वाचनको मतगणना सुरु भएको छ ।
तस्बिर : उजोल डंगोल














प्रतिक्रिया