कांग्रेस निर्वाचन : सुरु भयो मत गणना



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनको मतगणना सुरु भएको छ ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा ४५६३ मत खसेको थियो । कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनु पर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्