कांग्रेस मतदान समय फेरि एक घण्टा थपियो


काठमाडौँ । नेपाली कांग्रेसको नेतृत्व चयनका लागि जारी निर्वाचनमा फेरि मतदान गर्ने समय थपिएको छ । यसअघि साढे १० बजे सम्म थपिएको मतदान अवधि फेरि एक घण्टा थप भएको हो ।

बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान झण्डै पौने १२ बजे सुरु भएको थियो । आज राती नै मत गणना सुरु हुने पनि बताइएको छ ।