समाजवादी पार्टीको प्रमुख सचेतकमा श्रेष्ठ चयन


न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एकीकृत समाजवादी ले प्रतिनिधिसभाको संसदीय दलको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठलाई चयन गरेको छ । आज बसेको संसदीय दलको बैठकले पार्टीका तर्फबाट राष्ट्रियसभाको प्रमुख सचेतकमा शेरबहादुर कुँवरलाई चयन गरेको सो पार्टीले जनाएको छ ।

गत भदौ २ मा नेकपा ९एमाले० बाट विभाजन भएर एकीकृत समाजवादी पार्टी गठन भएको थियो   ।