यस्तो छ एमाले महाधिवेशनमा उम्मेदवारहरुको प्रारम्भिक सूची


न्युज अफ नेपाल, चितवन ।

नेकपा एमालेको १०औँ महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्वमा उम्मेदवारी दर्ता गराएकाहरूको प्रारम्भिक सूची सार्वजनिक भएको छ ।

निर्वाचन आयोगले केन्द्रीय कमिटी, अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन प्रयोजनका लागि संशोधित कार्यतालिकासमेत प्रकाशित गरेको हो ।