आउँदो चुनावपछि एमाले नेतृत्वको सरकार आउँछ : अध्यक्ष ओली


न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावछि एमाले नेतृत्वको सरकार आउने बताएका छन् । शुक्रबार चितवनमा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

उनले नेपाली जनतामा आकर्षण देखिएको बताएका छन् । उनले दैनिक रुपमा जनता एमालेमा प्रवेश गरिरहेको बताउँदै आगामी चुनावपछि एमालेको सरकार आउने दाबी गरेक हुन्