सेरोगेसीबाट आमाबनिन् प्रीति


बलिउडअभिनेत्रीप्रीति जिन्टा दुई सन्तानकीआमाबनेकी छिन्।४६ वर्षीया उनी सेरोगेसीको माध्यमबाट आमाबनेकीहुन्। प्रीतिले सामाजिक सञ्जालमापति गुडएनफस”गको एक फोटो सेयर गर्दै आमाबनेकोमाखुसी बाँडेकी छिन्।

‘आजहामीनिकै खुसी छाै किहामीले आनजोए जिन्टा गुडएनफ र जिया जिन्टा गु्डएनफलाई सन्तानका रूपमा स्वागत गरेका छौँ। हामीनिकै उत्साहित छाै। हाम्रो अविश्वसनीययात्रामा सहभागीभएकोमा डाक्टर, नर्स तथाहाम्रो सेरोगेटलाई धेरै धन्यवाददिन चाहन्छौँ’ उनले सामाजिक सञ्जालमा स्ट्याटस सेयर गर्दै भनेकी छिन्।
प्रीतिले सन् २०१६ मा लस एन्जलसका गुडएनफका साथविवाह गरेकाथिए। जो प्रीतिभन्दा १० वर्ष कान्छा छन्। प्रीतिले सन् २००९ मापनि ३४ जनाबच्चालाई अपनाएकीथिइन्। प्रीतिहालतीबच्चाहरूको पालनपोषणदेखि सम्पूर्ण जिम्मेवारी सम्हालिरहेकी छिन्।