डोको र नाम्लो सार्वजनिक


लोक सेलो गीतडोको र नाम्लो बोकेर सार्वजनिक भएको छ।आरके श्रेष्ठ र एलिना चौहानद्वारा स्वरबद्ध गीतमा शब्द रचना टीका भट्टराई र संगीत अष्ट लामाको रहेको छ।

गीतको म्युजिक भिडियोमा सन्तोष मगर र माया तामाङले अभिनय गरेका छन्। दीप गुरुङको निर्देशन तथा कोरियो ग्राफीमा तयार भएको म्युजिक भिडियोमा छायांकन मधुर बस्नेत र शम्भु चालिसे तथा सम्पादन मेक बहादुर थापाको रहेको छ।