न्युज अफ नेपाललाई पत्रकार चाहियो

14
Shares

न्युज अफ नेपालमा पत्रकार आवश्यक कामना न्युज पब्लिकेशनद्वारा प्रकाशित न्युज अफ नेपाल डटकमको लागि एक जना पत्रकारको आवश्यकता परेकाले कुनै विषयमा दुई वटा समाचारसहित [email protected]/[email protected] मा ७ दिनभित्र आफ्नो बायोडाटा पठाउन सकिन्छ ।

डेस्क रिपोर्टर : १ जना (बिहानी सिफ्ट)

(आवेदनबाट सर्ट लिस्टमा परेका उम्मेदवारलाई अन्तरवार्ताका लागि सम्पर्क गरिनेछ । यस्तै पारिश्रमिक संस्थाको नियमअनुसार हुनेछ ।)

थप जनकारीका लागि ०१-४२६११७९/९८५१०५७९६५ मा सम्पर्क गर्न सकिनेछ ।