काठमाडौंमा थप १०१ जनामा कोरोना संक्रमण पुष्टि


न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा थप १०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै आज ललितपुरमा ३३ र भक्तपुरमा ११ संक्रमित थपिएका छन्।

यससँगै आज काठमाडौं उपत्यकामा १४५ जना जनामा कोेरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो पनि

        २४ घण्टामा ३७७ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु