बिकनीमा फूटबल खेल्दै बेला


एजेन्सी ।

हालै हलीउड अभिनेत्री बेला हदीदले सामाजिक सञ्जालमा पोष्ट गरेको फोटो भाईर।ल भएको छ।

सामाजिक सञ्जालमा निकै सक्रिय रहने उनले हालै बीकनीमा फसटबल खेल्दै गरेको आफ्नो केहि तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेपछि ईन्टरनेटमा उनको तस्वीरमा तहल्का मच्चाईरकेको छ।

खैरो रङको बीकनीमा खुल्ला कपाल र हल्का मेक अपका साथ फूटबलसंग रमाईरहेकी बेला तस्वीरमा निकै हट एण्ड बोल्ड देखिईरहेकी छिन्।