साफ च्याम्पियनसिप फाइनल : पहिलो हाफ गोलरहित बराबरी

2.2k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

साफ च्यस्म्पियनसिप फुटबलको फाइनलमा नेपाल अहिले भारतसङ्ँग खेल्दैछ । पहिलो हाफ सकिँदासम्म खेल ०(० को बराबरीमा छ ।

दुवै देशले गोलका केही मौका पाएपनि गोल गर्न भने सकेका छैनन् ।