बलिउड अभिनेत्री मोनालिसाका प्रशंसक प्रेम गर्दै

28
Shares

 

काठमाडौ । बलिउड अभिनेत्री मोनालिसा सामाजिक सञ्जालमा सबैभन्दा सक्रिय सेलिब्रेटीको सूचीमा पर्ने गरेकी छिन । मोनालिसाका लाखौं फ्यान छन उनको फोटोहरु धेरै मन पर्छ ।

मोनालिसाले आफ्नो ग्यामर र बोल्ड फोटोहरु बाट फ्यानहरुको मन जितेकी छिन । मोनालिसाले आफ्नो बोल्ड तस्वीरहरु पोष्ट गर्ने गरकी छिन । उनले पोष्ट गरेको फोटो केही बेरमा नै भाइरल हुने गर्दछ ।


यी पछिल्ला तस्वीरहरुमा मोनालिसा नीलो छोटो पोशाकमा देखिएकी छिन । समुद्र तटमा बसेर फोटोको लागि पोज दिइरहेकी हुन्छिन । उनले भनेकि छिन फोटो पोष्ट गर्दा मलाई छुट्टै मज्जा राम्रो भावनाको अनुभूति आउँछ ।

प्रशंसकहरु मोनालिसाको तस्वीरमा हार्ट इमोजी साझा गर्ने गर्दछन । प्रसंसकहरुले उनको लागि आफ्नो प्रेम व्यक्त गरिरहेका हुन्छन ।