बलिउड अभिनेतृ नोरा फतेहीको फोटोले सनसनी मच्चायो



 

काठमाडौ । बलिउड अभिनेतृ नोरा फतेही अहिले सोसल मिडियामा सक्रिय छिन । उनले कुनै पनि फोटो तथा भिडियो सोसल मिडियामा अपलोड गर्नासाथ त्यसले खुवै चर्चा पाउने गरेको छ ।

त्यस कारण उनले बोल्ड फोटोहरु समाजिक संन्जालमा अपलोड गर्ने गरेकी छिन । अभिनेत्री नोेराको पछिल्लो बोल्ड फोटो र भिडियोले सामाजिक सञ्जालमा हंगामा मच्चाएको छ ।

प्रशंसकहरु उनको एक झलक पाउन उत्सुक हुने गरेका छन । नोरा फतेही कहिले पोष्ट सेयर गरिरहन्छन् कहिले जिम बाट, कहिले शूटिंग स्थानहबाट रमाईलो गरीरहेकी हुन्छिन । हालसालै नोराले सेतो पोशाकमा आफ्ना तस्वीरहरु सेयर गरेकी छिन्।

यस क्रममा अभिनेत्री कटआउट ड्रेसमा देखिएकी थिईन । उनको त्यो इनबोल्ड तस्बिरले इन्टरनेटमा तहल्का मच्चाएको थियो ।

प्रतिक्रिया दिनुहोस्