गीतमा म नेपाल हुँ


राष्ट्रिय गीत म नेपाल हुँको म्युजिक भिडियो रिलिज गरिएको छ।

सन्तोष अधिकारीको निर्माण र अभिनय रहेको गीतको म्युजिक भिडियो हालै निशान कश्यपको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा कञ्चन भुजेल र जस्मिन मुसेओटले पनि अभिनय गरेका छन्। अजय अधिकारीको शब्द रचना, सुरेश अधिकारीको संगीत र बादल थापा मगरको स्वर रहेको गीतको म्युजिक भिडियो उत्तम हुमागाईंले छायांकन गरेका हुन्।

निर्माता अधिकारीको कन्सेप्टमा निर्माण भएको गीतको भिडियो निर्देशक निशान स्वयंले सम्पादन गरेका छन्। भिडियोमा अभिनेता अधिकारीले २० भन्दा बढी पात्र बनेर अभिनय गरेका छन्।