काठमाडौं ।
चीनको सिचुआन प्रान्त केन्द्र भएर ६ रेक्टर स्केलकाे भूकम्प गएको छ ।
सिचुआनको राजधानी चेङ्ग्दूको दुई सय किलोमिटर दक्षिणपूर्वमा केन्द्रविन्दू भएर आएको भूकम्पमा परी २ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
भूकम्प बिहान साढे ४ बजेको समयमा गएको बताइएको छ । उक्त भस्कम्पमा परि भएको मानविय र भौतिक क्षतिको पूर्णविवरण भने आइसकेको छैन ।











प्रतिक्रिया