प्रतिनिधि सभाको बैठक बस्दै

266
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

आज दिउँसो १ बजे प्रतिनिधिसभाको नवौँ अधिवेशन अन्तर्गत चौथो बैठक बस्दैछ ।

शुक्रबार प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधकै बीच सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो । संघीय संसद् सचिवालयले आजको बैठकका सम्भावित २३ कार्यसूची तय गरेको छ ।आजको बैठकमा पनि एमालेले अवरोध कायमै राख्ने तयारी गरेको छ ।