सरकारले ल्यायो १६ खर्ब ३२ अर्बको संशोधित बजेट

5.36k
Shares

काठमाडौं ।

सरकारले चालु आर्थिक वर्षको लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ। अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको हो।

यसअघि सरकारले चालु बर्षको बजेट १६ खर्ब ४७ अर्ब रुपैयाँको ल्याएको थियो। सरकारले प्रतिस्थापन विद्ययक मार्फत बजेटको आकरु १५ अर्ब रुपैयाँले घटाएको हो।