प्रतिनिधिसभा बैठक फेरि १५ मिनेटका लागि स्थगित

336
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

प्रतिनिधिसभा बैठक फेरि पन्ध्र मिनेटका लागि स्थगित भएको छ । उक्त बैठक आजै बस्ने छ । प्रमुख प्रतिपक्षी दल एमालेको विरोधका वावजुद राष्ट्र ऋण उठाउने सम्बन्धी विधेयक सदनमा प्रस्तुत भएको थियो ।

साथै उक्त विधेयक बहुमतले स्वीकृत भएको छ ।