भारती ‘फ्याट टू फीट’, घटाइन् १५ किलो तौल


एजेन्सी ।

चर्चित भारतीय हास्य कलाकार भारती सिंहले आफ्नो तौल घटाएकी छन् । उनले सञ्चारमाध्यमसँगको एक अन्तर्वातामा इन्टरमिटेन्ट फास्टिङबाट १५ किलो तौल घटाएको बताएकी छन् ।

इन्टरमिटेन्ट फास्टिङको पालन गरिरहेको बताउँदै उनले भनिन्, ‘मेरो तौल ९१ किलोबाट ७६ किलोसम्म पुग्यो। दम र मधुमेह पनि नियन्त्रणमा रहेको उनले बताएकी छन् । उनी इन्टरमिटेन्ट फास्टिङको पालन गररहेको उनले बताइन् । उनी भन्छिन्, म बेलुका ७ बजेदेखि अर्को दिन १२ बजेसम्म केहि खाँदिन।’