आमा बनिन् ऋचा शर्मा


न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाली चलचित्रकी चर्चित अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् ।

स्रोतका अनुसार उनले छोरालाई जन्म दिएकी छन् । कमेडी च्याम्पियनको निर्णायक समेत रहेकी शर्मालाई कमेडी च्याम्पियन परिवारलगाएत अभिनेत्री केकी अधिकारीले बधाई दिएका छन् ।