इन्द्रचोक मन्दिर परिसरमा आगलागी (भिडियोसहित)

8k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

इन्द्रचोकमा आगलागी भएको छ । इन्द्रचोकस्थित मन्दिर परिसरमा आगलागी भएको हो । आगलागी नियन्त्रणमा आइसकेको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । भने क्षतिको विवरण समेत प्राप्त भइसकेको छैन ।

भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस्