कृष्ण अवतार

0
Shares

उत्कृष्ट सौन्दर्यशालामध्येको एक फेसियल हाउसले संस्कृति र कलाको पहिचान गराउने फोटो शुट गर्ने क्रममा श्रीकृष्ण जन्माष्टमीका अवसरमा हालै श्रीकृष्णकै अवतारमा लोभलाग्दो फोटो सुट गराएको छ।

पशुपति क्षेत्रमा गरिएको फोटो शुटमा मोडल सिमोन प्रेमा गिरीले मोडलिङ गरेकी छिन् भने कुवेर डंगोलले फोटोग्राफी गरेका छन्। ड्रेस डिजाइनमा कुसुम बुटिक र गहनामा हुन्छ डट कमले सघाएको छ। नेपाली कला र संस्कृतिको पहिचान जगेर्नामा सहयोग गर्न फेसियल हाउसकी प्रबन्ध निर्देशक तथा सौन्दर्यविद् महराको भनाइ छ।