नेपालमा पनि आरसी कोलाका उत्पादन


काठमाडौं, (नेस) ।

भेञ्चुरा बोटलर्स प्रालिले नेपाली बजारमा आरसी कोला, माइट्टी रेन, आरसी क्यू लेमन लाइम, आर सी क्यू अरेञ्ज, जियर अप, जी पावर, कार्बोनेटेड वाटर र वाटर उपलब्ध छन ।

यीे उत्पादनका लागि आवश्य पर्ने कन्सनट्रेटेड कच्चा पद्धार्थ अमेरिकाको जर्जिया राज्यको कोलम्बसबाट आयात गरी मकवानपुरमा रहेको भेञ्चुरा बोटलर्सको प्लान्टमा अमेरिकी स्तरको प्रक्रियामा नेपाली पानीको समिश्रणबाट तयार हुने कम्पनीले जनाएको छ । सन् १९०५ मा अमेरिकाबाट उत्पादन शुरु गरिएको थियो ।