काठमाडौंमा थप ६०४ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

938
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घन्टामा काठमाडौंमा मात्र थप ६०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा १ ०७ र ललितपुरमा १८७ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसँगै शुक्रबार काठमाडौं उपत्यकामा थप ८९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौंमा ८७६७, भक्तपुरमा १४७४ जना र ललितपुरमा २२९० जना सक्रिय संक्रमित रहेकाृ पनि मन्त्रालयले जनाएको छ । यस्तै उपत्यकामा पछिल्लो २४ घन्टामा काठमाडौंमा ६ र लिलतपुर २ गरी ८ जनाको मृत्यु भएको छ।