एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै

140
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएका छन् ।

स्थायी कमिटी बैठक बिहान ११ बजेतुलसीलाल स्मृति भवनमा र संसदीय दलको बैठक आज दिउसो ३ बजे बानेश्वरमा बस्ने जनाइएको छ ।

सरकारले संसद अधिवेशन अन्त्य गरेलगत्तै ओली निवास बालकोटमा सोमबार राति सम्पन्न शीर्ष नेताहरूको छलफलले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय गरेको हो ।