न्युज अफ नेपाल, काठमाडौं ।
अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । विद्रोही समूह तालिवान राजधानी काबुल प्रवेश गरेपछि राष्ट्रपति घानीले देश छाडेको बिबिसीले जनाएको छ ।
तालिवानले देशका मुख्य शहर कब्जा गरेर काबुल समेत नियन्त्रणमा लिने प्रयास गरेर सत्ता हस्तान्तरणका लागि बारम्बार आग्रह गरेपछि राष्ट्रपति घानीले देश छाडेको बिबिसीले जनाएको छ । काबुलमा तालिवानको प्रवेशपछि राष्ट्रपति घानीलाई राजीनामा गरेर सत्ता हस्तान्तरण गर्नुपर्ने दबाब बढेको छ ।
Good bye 👋 Ghani
Now INSHAALLAH future of Afghanistan will be bright & secured.#Taliban#Afghanistan#Kabul pic.twitter.com/4ftoGhiays— گمنام (@GuumNaaaM) August 15, 2021
प्रतिक्रिया