अफगानिस्तानका राष्ट्रपति घानीले देश छाडे (भिडियोसहित)



न्युज अफ नेपाल, काठमाडौं ।

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । विद्रोही समूह तालिवान राजधानी काबुल प्रवेश गरेपछि राष्ट्रपति घानीले देश छाडेको बिबिसीले जनाएको छ ।

तालिवानले देशका मुख्य शहर कब्जा गरेर काबुल समेत नियन्त्रणमा लिने प्रयास गरेर सत्ता हस्तान्तरणका लागि बारम्बार आग्रह गरेपछि राष्ट्रपति घानीले देश छाडेको बिबिसीले जनाएको छ । काबुलमा तालिवानको प्रवेशपछि राष्ट्रपति घानीलाई राजीनामा गरेर सत्ता हस्तान्तरण गर्नुपर्ने दबाब बढेको छ ।

 

प्रतिक्रिया दिनुहोस्