टायर पञ्चर हुँदा सीता एयरकाे विमान दुर्घटनाबाट बच्यो

10.7k
Shares

अर्जुन बोहरा, हुम्ला ।

सिमकोट विमानस्थलको पार्किङस्थलमा जाने क्रममा सीता एयरको डोनियर जहाजको टायर पङ्चर हुँदा जहजा दुर्घटना बचेकाे छ । नाइन एमएइभी कलसाइन भएको तारा एयरको ट्वीनअटर विमान बुधवार दिउँसो सबा ५ बजे अवतरणको क्रममा दुर्घटना बचेको छ ।

नागरिक उड्डयन प्राधिकरण कार्यालय हुम्लाका प्रमुख मोहन गिरीका अनुसार अवतरण गरिसकेको जहाज धावन मार्ग टपमा र्फकेर पार्किङस्थलमा जानेक्रममा क्रममा टायर पन्चर भएको बताउनुभयो । जहाजलाई विमास्थलका कर्मचारी, प्रहरी र सीता एयरको कर्मचारी लगायको सहयोगले जहाज पार्किङस्थलमा पुराएको हुम्लाका प्रमुख गिरीले जानकारी दिनुभयो ।

सुर्खेत बाट काग्रो च्याटर लिएर सिमकोटमा आएको तारा एयरको जहाज अवतरण गर्ने क्रममा ठूलो क्षति हुनबाट जोगिएको बताए । चालक दलका दुई सदस्यसहित काग्रो च्याटर लिएर हुम्लामा उडेको थियो ।

विमान अवतरणको क्रममा टायर पन्चर भएको पाइलटको चलाखीले ठूलो क्षति हुनबाट जोगिएको बताएका छन । भोलि नेपालगन्जबाट प्रावाधिक आइसकेपछि टायर पन्चर भएको मर्मत गरिसकेपछि जहाज उड्ने विमास्थल स्रोतले बताएको छ ।