नेपालमा खोप उत्पादन गर्न अनुमति दिने सरकारको निर्णय

3.8k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति दिने सरकारले निर्णय गरेको छ । सरकारले खोप उत्पादनका लागि प्रोत्साहित गर्दै अनुमति दिने निर्णय गरेको एक मन्त्रीले जनाकारी दिए ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले खोप उत्पादक कम्पनीलाई आकर्षित गर्ने नीति लिएको बताइएको छ ।