माओवादी केन्द्रका अध्यक्षसहित शीर्ष नेता जुटे आन्तरिक छलफलमा

252
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठकअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

छलफल माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठको निवासमा चलिरहेको स्रोतले जनाएको छ । त्यस्तै, बैठकमा सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने तयारी भइरहेको जनाइएको छ ।