काठमाडौंमा भूकम्पको धक्का


न्युज अफ नेपाल , काठमाडौं ।

काठमाडौंमा बिहानै भूकम्पको धक्का महसुस भएको छ । बिहान ७ बजे कम्पन्न भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर  ३.५ म्याग्नेच्युडको  भूकम्प गएको हो ।