न्युज अफ नेपाल, काठमाडौँ । अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को उपाधि जितेको छ । ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले जित हाँसिल गरेको हो । पहिलो हाफमा एन्जल डी मारियाले गरेको गोल नै अर्जेन्टिनाको जितमा निर्णायक बन्यो ।

प्रतिक्रिया