काठमाडौंमा मात्र २८७ जनामा कोरोना संक्रमण पुष्टि

476
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्र १८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ८२ जना र भक्तपुरमा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै आज उपत्यकामा थप ४२७ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा देशभर १८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै २९ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।