न्युज अफ नेपाल काठमाडौं ।
इनार, ढुङ्गे धारा, पोखरी
सिथी नखः वा दिगु द्य: को पूजा परापूर्वकालमा समुदाय सबै मिलेर पानीका मुहान, कुवा, इनार, ढुङ्गे धारा, पोखरी तथा टोल वरपर सफा गर्ने परम्परा रहेकाे छ । अचेल पनि काठमाडौको कतिपय स्थानमा सिथी नखः कुल देवताको पूजा गर्नु अघि ईनार, ढुंगे धारा, पोखरीहरु सफा गरि पुजा गर्दछन् । घरको मूलढोका अगाडी बनाइएको पिखालखुमा वो, बारा, चटामरीले बिशेषरूपले पूजा गर्ने चलन छ ।
प्रतिक्रिया