मन्त्रिपरिषद्को बैठक आज बस्दै


न्युज अफ नेपाल ,काठमाडौं ।

मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा बेलुका ५ बजे बैठक बस्न लागेको हो। प्रधानमन्त्री प्रेस सल्लाहकार सुर्य थापाका अनुसार नियमित बैठक बस्न लागेको बताइएको छ ।

उनका अनुसार बैठकमा मन्त्रालयका नीतिगत निर्णय हुने एवम् कोभिड-१९ को संक्रमणको पछिल्लो अवस्था, रोकथाम नियन्त्रणका लागि भइरहेका कामका बारेमा पनि छलफल हुने र आवश्यक निर्णय हुन सक्ने बताएको छ ।