देशभर थप १०९ जनाको मृत्यु, ४३६९ मा संक्रमण पुष्टि

9.2k
Shares

न्युुुुुुज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर थप ४,३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८६ जनामा गरिएको पीसीआर परीक्षणमा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना कुल गरी ४,३६९ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, आज थप ६ हजार २०५ जना संक्रमणमुक्त भएका छन् भने १०९ जनाको मृत्यु भएको छ ।