४० माइक्रोन भन्दा कमका प्लाष्टिक प्रयोगमा पूर्ण रुपमा रोक


न्युज अफ नेपाल, काठमाडौं ।

अर्थमन्त्री बिष्णु पौडेलले ४० माइक्रोन भन्दा कमका प्लाष्टिक प्रयोगमा पूर्ण रुपमा रोक लगाएको घोषणा गर्नु भएको छ ।

४० माइक्रोनभन्दा साना प्लास्टिक उत्पादन गर्ने कारखानाका उपकरणहरु प्रतिस्थापन गर्दा लाग्ने शुल्क पूँजीगत अनुदान दिने निर्णय पनि सरकारले गरेको छ।