कृषि क्षेत्रमा ४५ अर्ब ९ करोड बजेट विनियोजन

392
Shares

काठमाडौँ ।

सरकारले कृषि क्षेत्रमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ । शनिबार सिंहदरबारबाट आगामी आर्थिक वर्षक २०७८र७९ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री बिष्णु पौडेलले सो जानकारी दिए ।