संसद विघटनविरुद्ध परेका रिटको सुनुवाई प्रधानन्यायाधीशको इजलासमा

232.8k
Shares

विकास भट्टराई, काठमाडौं ।

संसद पुनर्स्थापनाको माग गरी दायर भएका रिट निवेदनको सुनुवाई आज प्रधानन्यायाधीस चोलेन्द्र शमसेर जबराको इजलासमा हुने भएको छ ।

संसद विघटनविरुद्ध दायर भएका २८ वटा रिट निवेदनमध्ये आज १९ वटा पेशीमा चढेका छन् । जसमध्ये ४ वटामा भने केपी शर्मा ओलीलाई नै संविधानको धारा ७५(५)बमोजिम प्रधानमन्त्रीमा नियुक्त गर्न माग गरिएको छ ।