काठमाडौंमा फेरि बर्डफ्लु भेटियो, झण्डै ८ सय टर्की नष्ट गरिँदै

5.9k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौंमा फेरि बर्डफ्लु देखिएको छ। काठमाडौंको किर्तिपुर र चन्द्रागिरीमा टर्कीमा बर्डफ्लु संक्रमण पुष्टि भएको पशु सेवा विभागले जनाएको छ। संक्रमण पुष्टि भएको क्षेत्रमा पन्छी नष्ट गर्न टोली खटाएको पनि विभागले जनाएको छ। विभागका अनुसार प्रारम्भिक रुपमा करिब ८ सय टर्की नष्ट गर्न र सो क्षेत्र निसंक्रमण गर्न बुधबार बिहानैदेखि प्राविधिका छन्।

टर्की मर्न थालेको सूचना पाइएपछि विभागले नमुना संकलन गरेर केन्द्रीय प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो। संक्रमण पाइएको विभागको भनाइ छ।